२०८३ वैशाख २८, सोमबार
८:०५:५८ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री ओलीको प्रश्न : नेकपा फुट्ने थाहा पाउने ज्योतिषी हामी जुट्दा कता थिए ?

प्रकाशित मिति: २०७६ वैशाख ९, सोमबार

1092
Shares

काठमाडौं, चैत्र ९

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकारविरुद्ध विभिन्न शक्तिले नकरात्मक सन्देश फैलाउने क्रम जारी रहेको बताउनु भएको छ । उहाले पछिल्लो समय ज्योतिषीको प्रयोग हुन थालेको समेत बताउनु भयो ।

नेपाल कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवसका अवसरका नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाले ज्यातिषले समेत नेकपा फुट्छ भनेर भविष्यवाणी गर्न थालेको बताउनु भयो । ‘नेकपा फुट्छ भन्ने ज्योतिषले दुई पार्टी मिल्छन् भन्ने किन थाहा पाएनन् ?’, उहाले भन्नुभयो, तत्कालिन नेकपा एमाले र माओवादी मिल्दा ति ज्योतिषी कहा थिए, त्यतिबेला पनि ग्रह दशा केही थियो होला नि, जुट्छन् भनेर किन भन्न सकेनन् ।’

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले ज्योतिषको भन्दा पनि २ करोड ८० लाख जनतको कुरा सुनेर हिँडेको बताउनु भयो । उहाले विगतमा अर्थतन्त्र खोक्रो बनाएर छोडेकाले वृद्धा भत्ता बढाउन नसकिएको स्पष्ट पार्दै यो वर्ष बढाइने घोषणा पनि गर्नुभयो । ‘यो आर्थिकवर्षमा बृद्धाभत्ता बढेन भनेर बासुरी बजाईरह्यो’, उहाले भन्नुभयो,‘त्यस बेला मुलुकको अर्थतन्त्र खोक्रो बनाएर छाडिएकाले सकिएन, तर अब यो बजेटमा बढ्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -