- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेकपा गोरखाको अध्यक्षमा थापा र सचिवमा गुरुङ

April 22, 2019
1007
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, ९ बैशाख २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गोरखा जिल्लाको नेतृत्व टुङ्गो लागेको छ । जिल्लाको अध्यक्षमा लेख बहादुर थापा र सचिबमा प्रेम गुरुङ नाम टुंगो लागेको हो ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो ।

- ADVERTISEMENT -

Advertisement

त्यस मध्य गोरखाको पार्टी नेतृत्वमा थापा र गुरुङको नाम टुंगो लागेको पार्टी निकट श्रोतले गण्डकी टाइम्सलाई जानकारी दिएको छ । प्रदेश मन्त्री तथा साम्सद समेत रहेका थापा पुर्वमाओवादीका जिल्ला नेता समेत हुन् भने गुरुङ पुर्वएमालेका जिल्ला नेता हुन् ।

नेकपा बैठकले आज (आइतवार) गरेका निर्णयहरु सोमबार सार्वजनिक गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com