काठमाडौँ, ७ बैशाख २०७६ । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानको चलाउने भएको छ । वैशाख ११ देखि जेठ ११ सम्म ७७ जिल्लामा राष्ट्रिय जागरण अभियान चलाउने भएको हो । कांग्रेसले राष्ट्रिय जागरण अभियानका लागि ७ प्रदेशका ७७ जिल्लाका लागि ७७ प्रतिनिधि खटाएको छ ।

प्रदेश १ का १४ जिल्ला
ताप्लेजुङ : सरिता प्रसाई
पाँचथर : लक्ष्मी परियार
इलाम : अमृत अर्याल
संखुवासभा : सीता गुरुङ
तेह्रथुम : हसन अन्सारी
धनकुटा : डा। नारायण खड्का
भोजपुर : रामहरि खतिवडा
खोटाङ : उदयशमशेर राणा
सोलुखुम्बु : लक्ष्मी राई
ओखलढुंगा : मिनाक्षी झा
उदयपुर : प्रदीप गिरी
झापा : ज्ञानेन्द्रबहादुर कार्की
मोरङ : कृष्णप्रसाद सिटौला
सुनसरी : महेश आचार्य

प्रदेश २ का ८ जिल्ला
सप्तरी : आनन्दप्रसाद ढुंगाना
सिरहा : महेन्द्र यादव
धनुषा : बलबहादुर केसी
महोत्तरी : चित्रलेखा यादव
सर्लाही : महालक्ष्मी उपाध्याय ‘डिना’
रौतहट : रमेश रिजाल
बारा : प्रकाशमान सिंह
पर्सा : फरमुल्लाह मन्सुर

प्रदेश ३ का १३ जिल्ला
दोलखा : रामकृष्ण यादव
रामेछाप : किरण यादव
सिन्धुली : रामशरण महत
काभ्रे : शेखर कोइराला
सिन्धुपाल्चोक : अम्बिका बस्नेत
रसुवा : जीवन परियार
नुवाकोट : मीन विश्वकर्मा
धादिङ : प्रदीप पौडेल
चितवन : रमेश लेखक
मकवानपुर : अर्जुननरसिंह के।सी।
भक्तपुर : मीनेन्द्र रिजाल
ललितपुर : सुरेन्द्रराज पाण्डे
काठमाडौं : बालकृष्ण खाँण

गण्डकी प्रदेशका ११ जिल्ला
गोरखा : ध्यानगोविन्द रञ्जित
लमजुङ : कमला पन्त
तनहुँ : नवीन्द्रराज जोशी
कास्की : अर्जुनप्रसाद जोशी
मनाङ : कृष्णचन्द्र नेपाली
मुस्ताङ : बहादुरसिंह लामा तामाङ
पर्वत : चिनकाजी श्रेष्ठ
स्याङजा : गोविन्द भट्टराई
म्याग्दी : शुक्रराज शर्मा
बाग्लुङ : शंकर भण्डारी
नवलपुर (बर्दघाट सुस्तापूर्व) : दीपक गिरी

प्रदेश ५ का १२ जिल्ला
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) : राधेचन्द्र यादव
रुपन्देही : पुष्पा भुसाल
कपिलवस्तु : हरिप्रसाद नेपाल
पाल्पा : बालकृष्ण पाण्डे
अर्घाखाँची : दीपकुमार उपाध्याय
गुल्मी : अजयकुमार चौरसिया
रूकुम : पूर्वी (भाग) रत्न शेरचन
रोल्पा : मानबहादुर विश्वकर्मा
प्यूठान : शिवराज जोशी (सुर्खेत)
दाङ : मोहनबहादुर बस्नेत
बाँके : श्यामकुमार घिमिरे
बर्दिया : डिला संग्रौला

कर्णाली प्रदेशका १० जिल्ला
रूकुम (पश्चिम भाग) : राजनप्रसाद पन्त
सल्यान : पार्वता डीसी चौधरी
डोल्पा : कुमार खड्का
जुम्ला : रमा पौडेल
मुगु : दिनबन्धु श्रेष्ठ
हुम्ला : हृदयराम थानी
कालीकोट : चन्द्र भण्डारी
जाजरकोट : ध्रुव वाग्ले
दैलेख : दिलबहादुर घर्ती
सुर्खेत : जीवनबहादुर शाही

सुदूरपश्चिम प्रदेशका ९ जिल्ला
बाजुरा : दिलेन्द्रप्रसाद बडू
बझाङ : मनमोहन भट्टराई
डोटी : शिवप्रसाद हुमागाईं
अछाम : गगनकुमार थापा
दार्चुला : अतहर कमाल मुसलमान
बैतडी : किरणराज शर्मा पौडेल
डडेल्धुरा : वीरबहादुर बलायर
कञ्चनपुर : गुरुराज घिमिरे
कैलाली : एनपी साउँद

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्