२०८३ जेठ ५, मंगलबार
२:४४:४६ राति
- ADVERTISEMENT -

नेविसंघद्धारा स्थापना दिवसको अवसरमा सरसफाई

प्रकाशित मिति: २०७६ वैशाख ७, शनिबार

1048
Shares

सिमकोट वैशाख ७ गते । नेपाल विद्यार्थी संघले आफ्नो स्थापना दिवसको अवसरमा सिमकोट बजार सरसफाई कार्यक्रम संचालन गरेको छ ।

दिवसको अवसर पारेर सिमकोट बजारको फोहोर व्यवस्थापन गर्न सरसफाई कार्यक्रम संचालन गरेको हो ।

नेविसंघको ४९ औं स्थापना दिवसको अवसर पारेर सदरमुकाम सिमकोट बजारको सरसफाई गरिएको संघका अध्यक्ष धर्मराज जोशीले बताउनु भयो । सधै मंचमा भाषण गर्नु भन्दा पनि रचनात्मक काम गर्नका लागि यो कार्यक्रम संचालन गरिएको उहाँले बताउनुु भयो । बजारको जताततै फोहोरहरु भएपछि सरसफाई गरिएको र जम्मा भएको पाँच क्वीन्टल बढी फोहोरलाई डम्पिङ साईटमा खसालिएको उहाँले बताउनु भयो ।

उक्त सरसफाई सिमकोट तल्लो बजारको अस्पताल चोक देखि सुरु गरेर एयरपोर्ट चोकसम्म सरसफाई गरिएको उहाँले बताउनु भयो । सो सरसफाई कार्यक्रममा नेपाल प्रहरी, शसस्त्र प्रहरी, कर्मचारी लगाएको उपस्थिती रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -