२०८३ वैशाख २८, सोमबार
९:३५:४२ बिहान
- ADVERTISEMENT -

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

प्रकाशित मिति: २०७६ वैशाख ७, शनिबार

1123
Shares

चितवन, ७ बैशाख २०७६ । चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

एक गम्भीर घाइते भएका छन् ।शुक्रबार राति पर्साबाट नारायणगढतर्फ आउँदै गरेको ना ६३ प ६५२४ नम्बरको मोटरसाइकल करिब १० बजे रत्ननगर नगरपालिका–३ शान्तिचोकमा रोकिराखेको ना ६ ख १७७५ नम्बरको ट्रकमा ठक्कर खाँदा कालिका नगरपालिका–४ पदमपुर बस्ने ३० वर्षीय रामजी महतोको मृत्यु भएको छ।मोटरसाइकल पछाडि सवार महतो दुर्घटनामा गम्भीर घाइते भएका थिए ।

उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।मोटरसाइकल चालक सोही स्थानका २२ वर्षीय कृष्णनाथ महतो गम्भीर घाइते छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।यस्तै शुक्रबार राति नै राप्ती नगरपालिका–१ पिप्लेमा ना १९ प ९९३२ नम्बर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपुर काँकडा–५ का २७ वर्षीय गोपिलाल स्याङतानको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -