Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२३:२७ दिउँसो
- ADVERTISEMENT -

नेविसंघले सरकारको भण्डाफोर गर्ने

प्रकाशित मिति: २०७५ चैत २९, शुक्रबार

1292
Shares

काठमाडौं, २९ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले सरकारका गलत काम र प्रवृत्तिको देशव्यापी भन्डाफोर गर्ने भएको छ ।

नेविसंघले शुक्रबार काठमाडौंमा खबदारीसभा गरी सरकारले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र मास्न लागेको भन्दै खबरदारी गर्ने उद्घोष गरेको हो ।

सरकार अधिनायकवाद लाद्ने बाटोमा अग्रसर भएको भन्दै नेविसंघले सरकारविरुद्ध जनदबाब सिर्जना गर्दै सडक आन्दोलनसमेत गर्ने चेतावनी दिएको छ ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार र महँगी बढाउँदै जाँदा जनतामा निराशा बढ्न थालेको निष्कर्षसहित नेविसंघ आन्दोलनमा होमिएको हो ।

नेविसंघका नेता कुन्दनराज काफ्लेले सरकारका गलत कामको खबरदारी गर्न देशभरका कार्यकर्तालाई निर्देशन दिइएको बताए । नेविसंघ प्रदेश नम्बर–३ का संयोजक रामप्रसाद अधिकारीले सरकार र माउ पार्टी दुवैलाई खबरदारी गरिने बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -