२०८३ जेठ ३, आइतबार
५:५४:५३ बेलुका
- ADVERTISEMENT -

अपांग महासंघ नेतृत्व छान्दै, लोकतान्त्रिकबाट केसी, प्रगतिशिलबाट पूर्व एमाले र माओवादीका छुट्टै उम्मेदवार

प्रकाशित मिति: २०७५ चैत २६, मंगलबार

818
Shares

विराटनगर, २६ चैत्र २०७५ । विराटनगरमा जारी नेपाल अपांग महासंघको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।

झण्डै सात सय प्रतिनिधिले नयाँ नेतृत्व छान्न लागेका हुन् ।

नेतृत्वका लागि लोकतान्त्रिक पक्षबाट गणेश केसी र प्रगतिशील तर्फबाट राम कार्की र मित्रलाल शर्माबीच प्रतिस्पर्धा भइरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पूर्ण एकता अन्तिम चरणमा पुगेको दावी गरिरहँदा अपांग महासंघमा भने पूर्व माओवादी र पूर्व एमाले भनी स्पष्टै देखिएको छ ।

कार्की माओवादी समर्थित हुन् भने शर्मा एमाले समर्थक हुन् ।

मतदान विद्युतीय मेसिनबाट भइरहेको छ । १२ वटा विद्युतीय मेसिनको प्रयोग भएकाले तीन चार घण्टामा मतदान सकिएर नतिजा साँझसम्म आइसक्ने बताइएको छ ।

विद्युतीय मेसिनका प्रोप्राइटरहरु ‘राम–लक्ष्मण’ मध्ये लक्ष्मण रिमालका अनुसार १२ मध्ये चार वटा मेसिनमा स्पिकर लगाएर दृष्टिविहीनले पनि भोट हाल्न पाउने छन् ।

ह्वीलचेयरबाट पनि मत खसाल्न पाइनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -