२०८३ वैशाख २८, सोमबार
९:२८:५८ बिहान
- ADVERTISEMENT -

कांग्रेस परित्याग गरेका व्यक्तिको नामावली उपलब्ध गराउन पत्राचार

प्रकाशित मिति: २०७५ चैत २४, आइतबार

700
Shares

काठमाडौं, २४ चैत्र २०७५ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले कांग्रेस परित्याग गरी अन्य पार्टीमा गएका व्यक्तिको नामावली उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक भीष्मराज आङ्दम्वेको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले सात दिनभित्र नामावली उपलब्ध गराउन ७७ जिल्लामै पत्राचार गर्ने निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ, “गत स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक र समर्थकका साथै नेपाली कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिहरुको नामावली सबै जिल्लाबाट ७ दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरियो ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -