२०८३ जेठ ५, मंगलबार
३:१९:२२ राति
- ADVERTISEMENT -

नेपाल बार एशोसिएशनको अगामी नेतृत्वको लागि भइरहेको मतगणना अन्तिम चरणमा

प्रकाशित मिति: २०७५ चैत २१, बिहीबार

1034
Shares

काठमाडौं, चैत २१ गते । नेपाल बार एशोसिएशनको अगामी नेतृत्वको लागि भइरहेको मतगणना अन्तिम चरणमा पुगेको छ

बुधबार अबेर राति सम्पन्न गणना बमोजिम प्रगतिशील, पेसागत तथा समावेशी समूहबाट अध्यक्ष पदका प्रत्याशि चण्डेश्वर श्रेष्ठ ७० मतले अग्रता लिनुभएको छ ।

वृहत्त लोकतान्त्रिक समूहका प्रत्याशि सुनील पोखरेल मंगलबारको गणना सकिदा श्रेष्ठभन्दा ७८ मतले अगाडी रहनुभएको थियो । बुधबार काठमाडौंको गणना सुरु हुँदा पोखरेललाई श्रेष्ठले उछिन्नु भएको हो ।

त्यसैगरी महासचिव पदमा भने वृहत्त लोकतान्त्रिक समूहका लीलामणि पौडेलले अग्रता लिनुभएको छ । उहाँको दुई हजार ४५४ मत छ । प्रतिद्वन्दी प्रगतिशील, पेसागत तथा समावेशी समूहका सुरेन्द्र बहादुर थापाले दुई हजार ३१४ मत प्राप्त गर्नुभएको छ । महासचिव पदकै स्वतन्त्र उम्मेदवार डाक्टर रामहरि त्रिपाठीको ८९ मत छ ।

नेपाल बार एशोसिएशनको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत दामोदर खडकाले बिहिबार बेलुकी मतगणना सकिने बताउनुभयो । उहाँले काठमाडौं जिल्ला अदालत र बार एशोसिएशन परिसर गरी दुई स्थलको छवटा मतपेटिकाको दुई हजार ५८५ मत गणना गर्न बाँकी रहेको बताउनुभयो ।

नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वको लागि चैत १६ गते मतदान भएको थियो । ११ पदाधिकारीसहित २५ सदस्यीय समितिको लागि ६३ जनाले उम्मेदवारी दिनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -