- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बार निर्वाचन : २७ सय मतगणना, लोकतान्त्रिकका अध्यक्ष सुनिल कुमार पोख्रेल अगाडि

April 2, 2019
1663
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, १९ चैत्र २०७५ । लोकतान्त्रिक समुहका अध्यक्षका उम्मेद्धार सुनिल कुमार पोख्रेलले अग्रता लिएका छन् । विभिन्न २३ स्थानको पछिल्लो मतपरिणाम अनुसार लोकतान्त्रिक समुहका पोख्रेलले ९ सय ८३ मत ल्याएका छन् ।

यस्तै प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले ९ सय २४ मत ल्याएका छन् ।

- ADVERTISEMENT -

Advertisement

अहिलेसम्म २ हजार ६९३ मत गणना सकिएको छ। त्यसैगरी, महासचिवमा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले ५३६ मत र लोकतान्त्रिक समूहका लिलामणि पौडेलले ४९३ मत प्राप्त गरेका छन् ।

पच्चीसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो । निर्वाचनमा देशभरका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com