- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कांग्रेस सभापति देउवा बारा–पर्सा चक्रवात पीडितसंग

April 2, 2019
1435
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वीरगञ्ज, १८ चैत्र २०७५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्साका चक्रवातका कारण घाइते भएकाहरुलाई भेटेका छन् ।

हावाहुरीका कारण घाईते भएकाहरुलाई मंगलबार बिहानै वीरगंजको नारायणी अंचल अस्पतालमा पुगेर भेट गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

देउवाले घाइतेहरुको उपचारमा अझै चुस्तता आवस्यक रहेको भन्दै सरकारले केही चिकित्सक र स्वास्थ्यकर्मीहरु केन्द्रबाट पठाउनु पर्ने देखिएको बताए ।

त्यसको प्रवन्ध गर्न आफूले सरकारसँग आग्रह गर्नेसमेत उनले बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

आइतबार राति आएका चक्रवातमा परी २९ जनाको मृत्यु भएको छ भने करीव ७ सय घाइते भएका छन् ।

गम्भीर ११ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com