काठमाडौं, १८ चैत्र २०७५ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रचण्ड बारा र पर्साका विभिन्न स्थानहरुमा हावाहुरीमा भएको क्षतिको स्थलगत निरिक्षण गर्न आज बिहान ११ बजे बारा जाने भएका छन् ।

उनको निजी सचिवालयले सो सम्बन्धी जानकारी गराएको हो । त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि हावाहुरी प्रभावित क्षेत्रमा गएका छन् । नेता प्रकाशशरण महतसहित उनी बारा प्रस्थान गरेका हुन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्