गोरखा, १८ चैत्र २०७५ । स्थाई घर ताप्ले १ तल्लाे काेखे गाेरखा भई हाल बुबा आमासँगै जयबागेश्वरी ८ काठमाण्डाै बस्दै बाल ब्यबसायी स्कुल सिफलमा कक्षा ६ मा अध्यानरत १३ बर्षिय बालिका प्रतीक्षा श्रेष्ठ हराईरहेकी छिन् ।
यहि मिति २०७५ साल चैत्र १७ गते देखि घरबाटै बालिका हराइरहेकाे हुदा निज बालिकालाई देख्नुहुने महानुभाब हरूले नजिककाे प्रहरी कार्यलयमा बुझाइदिन हुन अथवा निम्न फाेन नम्बरमा खबर गरिदिनहुन हार्दिक अनुराेध गर्दछाै ।
बालिका खाेजिकार्यमा सहयाेग पुर्याउन याे सुचनालाई धेरै भन्दा धेरै शेयर गरि सबै सामु पुर्याईदिनुहाेला ।
सम्पर्क: 9846348910, 9808883340, 9863425666