Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५९:०६ दिउँसो
- ADVERTISEMENT -

बारा हावाहुरीमा घाईतेहरुको उपचारका लागि रक्तदानको आव्हान

प्रकाशित मिति: २०७५ चैत १८, सोमबार

853
Shares

बारा, १८ चैत्र २०७५ । बारा जिल्लामा गएको ठूलो हावाहुरीमा परि मृत्यु हुनेको संख्या तीस पुगेको स्थानीय प्रकाश थारुले जानकारी दिएका छन् । उनका अनुसार करिब ५०० जना जति घाईते भएको प्रारम्भिक अनुमान रहेको छ ।

सबैभन्दा प्रभावित ठाउँहरुमा भलुही, भरबलीया, फेटा वडा नं , चैनपुर आदी रहेका छन् ।

नारायणी अस्पतालमा १०० जना, नेशनल मेडिकल कलेज वीरगञ्जमा १०० जना, वीरगञ्ज हेल्थ केयरमा १०० जना, गण्डक अस्पतालमा २७ जना र एडभान्स हस्पिटलमा २० जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

बिरगंज र कलैयाका अस्पतालहरु र स्वास्थ्य केन्द्हरुमा घाईतेको उपचार भैरहेको बताईएको छ। सरकारले उद्ददारका लागि सेना- प्रहरीलाई खटाईसकेको जनाएको छ । थप सहयोगका लागि नाईटभिजन हेलिकप्र सहित उदद्रकर्मी काठमाडौंमा तयार रहो र मऔसम अनुकुल हुने बित्तिकै त्यहाँ पुग्ने बताईएको छ ।

घाईतेको संख्या धेरै रहेको र उपचारमा रगतको अभाव हुन सक्नै भन्दै सामाजिक संजाल मार्फत रक्तदानका लागि आव्हानहरु शुरु भएको छ। बिरगंज नजिक रहेकाहरुले रक्तदान गरौं भन्ने आव्हान गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -