२०८३ जेठ ३, आइतबार
५:०२:१६ बेलुका
- ADVERTISEMENT -

भीम रावलले दिए ओलीलाई काउन्टर

प्रकाशित मिति: २०७५ फागुन २८, मंगलबार

1276
Shares

काठमाडौं, २८ फागुन २०७५ । राष्ट्रिय अखण्डताको कुरा गर्दा आफूलाई आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तथानाम भनेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावल पनि काउन्टरमा उत्रिएका छन् ।

उनले नेपाल आमालाई गालीगलौज गर्दै टुक्रयाउन मधेशीहरुसंग समेत साँठगाँठ गर्ने सिके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिनु नै गलत भएको ओलीलाई सचेत पारेका छन् ।

रावलले अलग देशको नेता झैं सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरीतका कुरा गर्नु कहाँसम्मको खेल हो भनी प्रश्न गरेका छन् ।

नेता रावलले त्यस्ता गलत कुराहरु आफू विरुद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन् भनेका छन् ।

उनले ट्वीटरमा ट्वीट गरेको सन्देश यस्तो छ –‘नेपाल आमालाई गालिगलौज गर्दै टुक्र्याउन विदेशीहरूसंग समेत साँठगाँठ गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिदै अलग देशको नेतासंग झै सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरीतका कुरा, मेरो विरूद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन् ।’

रावलले गत शुक्रबार सिके राउतसंग सरकारले गरेको सहमतिप्रति सुरुदेखि नै आपत्ति जनाउँदै आएका छन् । जेलबाट छुटेको मान्छेसंग रातारात पार्टीमा छलफलसमेत नगरी विवादित सहमति गर्नु गलत भएको रावलले बताउँदै आएका छन् ।

ओलीले भने आफ्नो गल्ती ढाकछोप गर्ने क्रममा आफ्नो पार्टीदेखि विपक्षी सम्मलाई गाली गर्न छाडेका छैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -