२०८३ जेठ ५, मंगलबार
२:५३:२२ राति
- ADVERTISEMENT -

रेशम चौधरीलाई जन्मकैद फैसलापछि राजपाले लियो समर्थन फिर्ता

प्रकाशित मिति: २०७५ फागुन २३, बिहीबार

1093
Shares

काठमाडौं, २३ फागुन २०७५ । राष्ट्रिय जनता पार्टी राजपाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीमाथि आजीवन काराबास फैसला भएपछि आक्रोशित बनेको राजपाको आपतकालिन बैठक बसी यस्तो निर्णय गरेको हो ।

आज जिल्ला अदालत कैलालीले रेशम चौधरीमाथि फैसला गरेपछि राजपाको अध्यक्षमण्डलको आपतकालिन बैठक बसेको थियो। सोही बैठकले सरकारलाई यसअघि दिँदैआएको समर्थन फिर्ता दिने घोषणा गरेको हो। राजपाले दुई तिहाई हुँदाहुँदै सरकारले मुद्धाफिर्ता लिएर न्यायालयमाथि हस्तक्षेप नगरेको आसयसहित समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

दुई तिहाई बहुमत हुँदाहुँदै पनि संविधान सशोधन नगरेको, मधेस र थरुहट आन्दोलनका बन्दीहरूलाई रिहा नगरेको, उनीहरूमाथि लगाइएका झूट्टा मुद्दा फिर्ता नदिएको घाइतेहरूको उपचार नगराएको लगायतका आरोप राजपाले लगाएको छ। हेर्नाेस राजपाले न्यायालयमाथि

सरकारले हतक्षेप नगरेको आसयको बिज्ञप्ती

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -