२०८३ जेठ ५, मंगलबार
३:५५:०२ राति
- ADVERTISEMENT -

चैत पहिलो साताभित्र १४ वटै जिल्लाका भूकम्प प्रभावितको गुनासो सम्बोधन

प्रकाशित मिति: २०७५ फागुन १९, आइतबार

1043
Shares

काठमाडौं, १९ फागुन २०७५ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले चैत पहिलो साताभित्र १४ वटै जिल्लाका भूकम्प प्रभावितको गुनासो सम्बोधन हुने बताएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ सिन्धुपाल्चोकले मेलम्चीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले यस्तो बताएका हुन् । विविध कारणले गुनासो सम्बोधनमा ढिलाइ भएको स्वीकार्दै प्राधिकरणको पहिलो प्राथमिकता नै जनताको घर बनाउनु रहेको बताए ।

पहिलो किस्ता लिएर घर बनाउन नसक्नेका लागि तीन लाखको सहुलियतपूर्ण ऋण प्रदान गर्न कार्यविधिसमेत तयार भैइसकेको जानकारी दिए । कार्यक्रममा मेलम्ची नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद थपलियाले नगरपालिकाभित्र १३ हजार ३६४ भूकम्प प्रभावित लाभग्राही रहेका र हालसम्म ८१० जनाको गुनासो सम्बोधन भएको बताए । नगरपालिकाभित्र अझै पनि ९१५ जनाको गुनासो सम्बोधन बाँकी रहेकासमेत जानकारी दिए ।

कार्यक्रममा लाभग्राही सूचीमा नाम नपरेका भूकम्प प्रभावित स्थानीयको जिज्ञासालाई एकमुष्ट रुपमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्बोधन गरेका थिए । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ सिन्धुपाल्चोकका प्रमुख सन्तोष निरौलाको पनि उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -