Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१२:०० बिहान
- ADVERTISEMENT -

बार निर्वाचनको मतगणना १९ गतेबाट सुरु गरिने

प्रकाशित मिति: २०७५ चैत १७, आइतबार

945
Shares

काठमाडौं, १७ चैत्र २०७५ । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि शनिबार (१६ चैत) निर्वाचन सम्पन्न भएको छ ।

२५औँ केन्द्रीय कार्यसमितिका लागि देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको हो । देशभर बारका १० हजार ३१३ मतदाता थिए ।

प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काका अनुसार बारको २५ कार्यसमितिका लागि ६३ जनाले उम्मेदवारी दिएका थिए । नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा भएको छ ।

अध्यक्षमा लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल र प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ उम्मेदवार रहेका छन् । निर्वाचनले तीनवर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित गर्नेछ ।

बताइएअनुसार सर्वोच्चमा भएको मतदान केन्द्रमा चार हजार ८४३ मत खसेको छ । सर्वोच्च वारमा ६४४, उच्चवारमा एक हजार ६८८, काठमाडौँमा एक हजार ५८० र ललितपुर वारको ५०२ र भक्तपुर तथा नाम सारिएका ४२९ मत खसेका छन् । देशभरिबाट मतपेटिका सङ्कलन गरेपछि यहि चैत १९ गतेबाट काठमाडौंमा मतगणना हुने जानकारी दिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -