२०८३ जेठ ३, आइतबार
६:१८:१२ बेलुका
- ADVERTISEMENT -

भिमसेन गाउँपालिकाका सामाजिक अभियान्ता रहेनन

प्रकाशित मिति: २०७५ चैत १३, बुधबार

2065
Shares

गोरखा, १३ चैत्र २०७५ । जन्म मृत्यु प्रकृतिको देन हो । जब मान्छेले यस धर्तिमा आँखा खोल्छ अनि एक दिन सदाको लागि चिम्लिन्छ ।

चाहे खानपानमा ध्यान दिओस या नदियोस, चाहे उसमा सर्बगुण सम्पन्न होस या कुनै हिसाबले पनि काम नलाग्ने होस। या त सबै रोग निबारण गर्न सक्ने डाक्टर होस या भुत बर्तमान र भबिस्यको ज्ञान भएको होस। फरक यत्ती हो कि मान्छे जब इहलिला गर्छ उसको नाम त्यही दिन वा केही दिन रहन्छ जहाँकी उसले आफ्नो जिबनकालमा केही गरेको हुन्न। त्यो मान्छे जो कालान्तारसम्म बाँचिरहन्छ जस्ले आफ्नो जीवन कालमा अतुलनिय काम समाजको लागि गर्छ ।

प्रकृतिसँग समायोजनको चक्रब्युहमा समाजले एक सामाजिक अभियान्ता गुमाउनु परेको छ । जसले एउटा अशिक्षित गाउँमा एउटा स्कुलको आबस्यकता थियो । आफ्नै लगानिमा २०४४ सालमा स्कुल सन्चालन गरेर स्थानिय र तत्कालिन बालबालिकाहरुलाई टोपी खस्ने उकालो चडेर स्कुल पुग्नु पर्ने बाध्यताबाट मुक्त गर्न सफल अनि सबै बृद्ध बृद्धाहरुको आंखाको नानी भएर बसेका एक सामाजिक अभियान्ता श्री रामप्रसाद शर्मा लामो समय देखि लन्डनमा बस्दै आउनु भएको थियो ।

केही बर्षदेखि बिरामी पर्दै आउनु भएको थियो। लामो समय देखि परदेशमा रहेर पनि र बिरामी हुँदा पनि आफ्नो जिबनको उत्तारार्धमा उहाँकै आग्रहमा केही समय गाउँमा नै बिताउने भाब बमोजिम केही समय गाउँमा राखियो र शक्तिशाली रोगले च्याप्दै गएपछी परिवारको निर्णय बमोजिम उपचारको लागि फेरि कर्मभुमी लगिएको थियो ।

हुनेहार दैब नटार भने झै उहाँलाई कसैले पनि रोक्न सकेन र अन्तत यहि चैत्र ७ गते ८६ बर्षको उमेरमा यस संसारबाट बिदा हुनुभयो ।

उहाँले गाउँको मुना प्रा बि को मात्र स्थापना गरेनन, श्री सिद्दकाली ताराखसे स्कुलमा सहयोग, सिद्धकाली तान्द्राङकोटमा सहयोग, श्री दुल्लभ घ्याम्पेसालमा आर्थिक सहयोग लगायत विभिन्न शिर्षकमा विभिन्न सहयोग अनि भुकम्प बाट आक्रान्त बनी लागेको चोटमा मल्हम, पट्टि स्वरुप धावा, तान्द्राङ मसेलमा आर्थिक सहयोग जस्ता अतुलनिय योगदानले उनको नाम हरेक मानसपटलमा गुन्जिरहन्छन ।

सबैको आशीर्वाद र सामाजिक भाबनाले ओतप्रोत समाजका अभियान्ता यो संसारमा नभए पनि मृतआत्माले शान्ती पाओस, शोकाकुल परिवारलाई धैर्यधारणा गर्ने शक्ति मिलोस अनि हार्दिक श्रद्धाञ्जली ।🎁🎁🧞‍♂🧞‍♂🧞‍♂

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -