२०८३ जेठ ५, मंगलबार
३:५४:०० राति
- ADVERTISEMENT -

कम्युनिष्ट मुक्त नेपालको नेतृत्व कांग्रेसले गर्छ : रमेश लेखक

प्रकाशित मिति: २०७५ चैत १०, आइतबार

3210
Shares

बैतडी, चैत १० गते । नेपाली कांग्रेसका नेता रमेश लेखकले कम्युनिष्ट मुक्त नेपालको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिती बैतडीद्वारा डिलासैनी गाँउपालिकामा आयोजित अन्तर्कृया कार्यक्रममा यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी लेखकले नेपाली कांग्रेसको नेतृत्वमा राणा शासन , निरंकुश पन्चायत,  राजाको प्रत्यक्ष शासन र १० बर्षसम्म माओवादीको हत्या , हिंसा र आतंकको अन्त्यको नेतृत्व गरि गणतन्त्र स्थापना गरेकाले अब नेपालबाट कम्युनिष्ट मुक्त नेपालको नेतृत्व पनि कांग्रेसले नै गर्न सक्ने बताए ।

कम्युनिष्ट सरकार आफ्नै कारणले ढल्ने बताउदै कांग्रेस केन्द्रीय सदस्य रहेका लेखकले भने,’सरकारले जनता समक्ष बोलेका झुठ्ठा कुरा प्रती जनता निराश र  कामकारबाही प्रती सतारुढ पार्टीभित्र नै असन्तुष्टि बढेको छ । कम्युनिष्टलाई संघीयता र गणतन्त्र आन्दोलनबाट आउँछ भन्ने कुरामा बिश्वास नै थिएन ।’

जिल्ला कार्य समिती सभापति नेरेन्द्र सिंह थापाले कम्युनिष्ट सरकार संघीयता बिरोधी रहेको बताए । उनले  २०६२/६३ मा बिस्तृत शान्ति सम्झौतामा  एमालेका नेताहरुको घरमा गएर हस्ताक्षर गराएको स्मरण गराए ।

पुर्व राज्यमन्त्री नर बहादुर चन्दले सुदृढ र एकताबद्ध कांग्रेसले मात्र कम्युनिष्ट सरकारबाट निरास जनतालाई आशाबादी बनाउन सकिने बताए । उनले बर्तमान सरकारबाट संविधान असुरक्षित रहेको र सरकारका गतिविधि संविधान बिपरितका गतिबिधी बढदै गएकाले सघीयता नै जोखिममा रहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -