२०८३ जेठ ५, मंगलबार
३:१६:२९ राति
- ADVERTISEMENT -

संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्ने अभिव्यक्ति दिएको छैनः महामन्त्री कोइराला

प्रकाशित मिति: २०७५ चैत ७, बिहीबार

838
Shares

चितवन, ७ चैत्र २०७५ । कांग्रेस महामन्त्री डा। शशांक कोइरालाले संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नुपर्ने अभिव्यक्ति नदिएको बताउनुभएको छ ।

आज भरतपुर विमानस्थलमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले हिजो समाचारमा आए जस्तो आफु संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नुपछ भन्ने पक्षमा आफु नरहेको दावी गर्नुभएको हो ।

संघियता र गणतन्त्र त हाम्रो मुख्य उपलब्धि हो । यसको विषयमा मैले जनमतमा जानुपर्छ भनेको छैन । कोईरालाले भन्नुभयो, मैले फेरी पनि भन्छु मिडियामा गलत समाचार आएको छ । म संघियताको पक्षधर नै हो । महामन्त्री कोइरालाले धर्म निरपेक्ष वा सापेक्ष हुन नसक्ने बताउँदै धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र हुनुपर्ने बताउनुभयो ।

उहाँले फरक प्रसंगमा वर्तमान सरकारले विप्लव माओवादी माथि लागेको प्रतिवन्ध गतल भएको भन्दै विप्लप माओवादीलाई वार्तामार्फत शान्तिप्रक्रियामा ल्याउनुपर्ने बताउनुभयो । जनतका पक्षमा सरकारले काम गर्न नसकेको भन्दै विकास निर्माणमा अघि बढ्न सुझाव दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -