काठमाडौं, ६ चैत्र २०७५ । मुलुक होलीमय भइरहेको छ । काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली भेगमा बुधबार तथा तराईमा बिहीबार होली मनाइँदैछ ।

यसै अवसरमा रङ्गहरुको पर्वमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले रंगीन शुभकामना दिनु भएको छ ।

उहाले सामाजिक संजाल ट्वीटरमा सन्देशसहित आफ्नो परिवारको रंगीन तस्वीर पोष्ट गर्नु भएको हो ।

रंगको पर्व होली–फागुले सम्पूर्ण नेपालीमा पारस्परिकता, एकता र सामाजिक सद्भाव कायम गरोस् । सबैमा फागुको रङ्गिन शुभकामना । होली रे ।।।। सामाजिक संजाल फेसबुकमा पोस्ट गर्नु भएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्