२०८३ जेठ ५, मंगलबार
४:१०:३८ बिहान
- ADVERTISEMENT -

नेपाली काँग्रेसको लामो समयको रस्साकम्सीपछि अनुशासन समितिले पूर्णता

प्रकाशित मिति: २०७५ चैत ५, मंगलबार

1030
Shares

काठमाडौं,५ चैत्र २०७५ । नेपाली काँग्रेसको लामो समयको रस्साकम्सीपछि अनुशासन समितिले पूर्णता पाउने भएको छ । लामो विवादपछि सोमबार राति अनुशासन समिति गठनमा शीर्ष तहमा सहमति जुटेको थियो ।

सहमति अनुसार अनुशासन समितिको संयोजक केन्द्रीय सदस्य भिष्मराज आङदाम्बेलाई बनाइएको छ ।

सोमबार बिहान ११ बजेदेखि केन्द्रीय कार्यसमिति बैठक बस्ने भनिए पनि सहमतिका लागि पटक पटक समय फेरिँदै जाँदा राति ८ बजे पछि बैठक बस्न सम्भव भएको थियो ।

पाँच सदस्यीय समितिमा शेरबहादुर देउवा निकटका किशोरसिंह राठौर र देवेन्द्रराज कंडेललाई सदस्य चयन गरिएको छ । कार्यकर्तामा खुसी सञ्चार गर्ने कांग्रेसको एउटा निर्णय

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका दुई सदस्यको नाम भएपछि अनुशासन समितिले पूर्णता पाउने छ ।

स्रोतका अनुसार नविन्द्रराज जोशी, धनराज गुरुङ, कल्याण गुरुङ, जीवन परियार र प्रदीप पौडेलमध्येबाट दुई जना अनुशासन समितिमा जाने छन् ।

यसैबीच केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो २ बजे बस्दैछ । बैठकले निर्वाचन समिति पनि बनाउँदैछ ।

स्रोतका अनुसार मंगलबार राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीको संयोजकत्वमा निर्वाचन समिति बन्ने सम्भावना छ ।

निर्वाचन समितिले मंगलबार नै पूर्णता पाउने समेत बताइएको छ ।

यी दुई समितिको विवादका कारण फागुन १४ पछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन ।

विधानको बारेमा समेत अझै किचलो छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -