२०८३ वैशाख २८, सोमबार
९:२९:४५ बिहान
- ADVERTISEMENT -

काङ्ग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठलाई पितृशोक

प्रकाशित मिति: २०७५ चैत ३, आइतबार

1187
Shares

काठमाडौँ, चैत्र २ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठलाई पितृशोक परेको छ । नेता श्रेष्ठका पिता पुण्यप्रसाद श्रेष्ठको आज अपराह्न ३ बजे काठमाडौँको ओम अस्पतालमा निधन भएको हो ।

विसं २००७ देखि नै नेपाली काङ्ग्रेसमा सक्रिय रहेका स्व. श्रेष्ठ २०१५ सालमा भएको आमनिर्वाचनमा काङ्ग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई गोरखाबाट विजयी गराउन सक्रिय भएर लागेका थिए ।

स्व. श्रेष्ठ नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रुपले सहभागी रहँदै आएका थिए । श्रेष्ठको निधनमा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

‘श्रेष्ठको निधनबाट नेपाली काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको छ र पार्टीले एक प्रेरणादायी व्यक्तित्वलाई गुमाएको छ,’ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -