- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका परिवारजनलाई भेट गरी समवेदना प्रकट

February 28, 2019
1308
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, फागुन १६

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका परिवारजनलाई भेट गरी समवेदना प्रकट गर्नुभएको छ । उहाले मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

आज विहान दिवंगत पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बुबा, आमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट गर्नुभई समवेदना प्रकट गर्नुभएको हो । त्यसैगरी व्यवसायी आङछिरिङ शेर्पाको बालुवाटारस्थित निवास, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई भेटी समवेदना दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com