२०८३ वैशाख २८, सोमबार
८:४०:३७ बिहान
- ADVERTISEMENT -

कांग्रेस बैठक : पौडेल र सिटौलाद्धारा बहिष्कार

प्रकाशित मिति: २०७५ फागुन १४, मंगलबार

927
Shares

काठमाडौं, फागुन १४

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सहमतिबाट अनुशासन र निर्वाचन समिति गठनको माग गर्दै बैठकमा नआएपछि कांग्रेस बैठक स्थगित गरिएको छ ।

यी दुई समिति गठनका लागि मंगलबार ११ बजे बैठक बोलाइएको थियो ।

बैठक सुरु गर्ने भन्दै सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षीय सदस्यहरु भने बैठक हलमा बसेपनि नेता तथा सदस्यहरु पार्टी केन्द्रीय कार्यालयमै रहेपनि बैठक हलमा गएनन् ।

संस्थापन पक्षको अनुपस्थितीका कारण सभापति देउवाले बैठक सुरु गर्न नसकेपछि स्थगित गरिएको हो ।

केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले अनुशासन र निर्वाचन समिति पार्टीका अर्धन्यायिक निकाय रहेकाले सहमतिबाटै गठन गर्नुपर्ने माग आफूहरुले उठाएको बताउनुभयो ।

केसीले भन्नुभयो,‘आग्रह पूर्वाग्रह राखेर समिति गठन गर्न हुँदैन ।’ देउवाले बैठक सुरु भएपछि बहुमतबाटै यी दुई समिति गठन गर्ने तयारी गर्नुभएको छ ।

उहाँले यसअघि दुवै समितिमा पौडेल पक्षबाट दुईरदुई सदस्यको नाम दिन आग्रह गर्नुभएको थियो । पौडेलले दुवै पक्षबाट संयोजकसहित सबै सदस्य सहमतिबाटै गठन गर्न माग गर्दै आएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -