२०८३ वैशाख २८, सोमबार
८:३७:२६ बिहान
- ADVERTISEMENT -

मैले राजीनामा दिएपछि सबै ठीक हुन्छ भन्थे, अहिले ताण्डव हेर्दैछु : पूर्वसभापति महर

प्रकाशित मिति: २०७५ फागुन १३, सोमबार

886
Shares

२०७५ साल फागुन १३ गते सोमबार । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्रको विवाद चरमचुलीमा पुगेको छ ।

आइतवार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा देउवा पक्षीय र सिटौला पक्षीय विद्यार्थीबीच एकआपसमा झडप हुँदा ३ जना विद्यार्थी र १ जना पत्रकार घाइते भए ।

विसंघ सभापति नैनसिंह महरले माघ २८ गते राजीनामा दिएपछि निर्वाचित कार्यसमिति विघटन भयो । पार्टीले नेविसंघको १२ औं महाधिवेशनका लागि तदर्थ समिति गठन ढिलाइ गरिरहेको छ । यहीबीचमा सिटौला समूहले ३२ वर्षे उमेर हद कार्यान्वयन गरिनुपर्ने माग गरेको छ ।

तदर्थ समिति गठनमा भएको ढिलाइ र आन्तरिक किचलोले नेविसंघको महाधिवेशन संकटमा परेको छ । नेविसंघका विघटित कार्यसमितिका अध्यक्ष नैनसिंह महरले नेविसंघभित्र अहिले ताण्डव देखिएको बताएका छन् ।

‘मैले राजीनामा दिएपछि सबै ठीक हुन्छ भनेर प्रचार गरियो,’ महरले भने, ‘मेरो राजीनामा पार्टीका लागि अमृत हो भन्ने लागेको थियो, सबै पक्षका नेताहरूलाई । मैले बाटो छोडेपछि पनि उहाँहरूले किन केही गर्न सक्नुभएको छैन ? किन यस्तो ताण्डव मच्चिरहेको छ, मैले त्यही हेर्दैछु । अहिले खासै बोल्नुपर्ने केही छैन मैले ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -