२०८३ वैशाख २८, सोमबार
८:४७:५८ बिहान
- ADVERTISEMENT -

(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ललितपुरको नख्खु लगायत देशका विभिन्न स्थानमा रहेको एनसेलका टावरमाथि आक्रमणको जिम्मा

प्रकाशित मिति: २०७५ फागुन १३, सोमबार

1432
Shares

काठमाण्डौँ, फागुन १३। नेत्रवित्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ललितपुरको नख्खु लगायत देशका विभिन्न स्थानमा रहेको एनसेलका टावरमाथि गरेको आक्रमणको जिम्मेवारी लिएको छ ।

विप्लव नेतृत्वको नेकपाका नेताले एनसेलका टावरमा भएको आगजनी र कार्यालयमा भएको बम विस्फोट आफूहरूले गरेको स्वीकार गरेका हुन् ।

शुक्रबार राति विप्लव समूहले ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालय अगाडि लक्षित गरी प्रेस कुकुर बम पड्काउँदा १ जनाको मृत्यु भएको थियो ।

उनीहरूले एनसेललाई मात्रै लक्षित गरेको, मानवीय क्षति गर्ने उद्देश्य नभएको उनीहरूले जनाएका छन् । मानवीय क्षति भएकोमा क्षमा समेत मागेका छन् ।

एनसेल करछली प्रकरणको कडा विरोध गर्दै आएको उक्त पार्टीले पछिल्लो समय एनसेलको टावरमाथि आक्रमण थालेको हो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -