Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१३:५७ बिहान
- ADVERTISEMENT -

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले विषादी र रासायनिक मल प्रयोग कम गर्न किसान सचेत हुनुपर्नेमा जोड

प्रकाशित मिति: २०७५ फागुन १३, सोमबार

1225
Shares

काठमाडौं, १३ फागुन २०७५ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले विषादी र रासायनिक मल प्रयोग कम गर्न किसान सचेत हुनुपर्ने बताएका छन् । ‘खाद्य मेला–२०७५’ को समापन कार्यक्रममा देशमा उत्पादित अर्गानिक उत्पादनलाई ‘ब्राण्ड’ गर्न सकियो भने त्यसबाट धेरै फाइदा हुने उनले औँल्याए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले खाने बानीमा सुधारका लागि मेलाले सहयोग गर्ने बताए । उनले भने, ‘आम उपभोक्तालाई सजग बनाउन अरू जिल्लामा समेत मेलाको आयोजना हुनेछ ।’

विभागले चौथो पटक आयोजना गरेको मेलालाई मन्त्रालयका सचिव युवकध्वज जिसीले शुक्रबार उद्घाटन गरेका थिए । मेलामा जम्मा ४५ स्टल रहेको विभागले बताएको छ । विभिन्न उद्योगले उत्पादन गरेका खाद्यन्नको १५, खाद्य प्रविधि विषय पढाइ हुने कलेजको २२ र अचार, जाम, पाउरोटीलगायत खाद्यन्न उत्पादन गर्ने साना उद्योगका १८ स्टल रहेको आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -