Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
९:२२:१६ राति
- ADVERTISEMENT -

गगन थापाले संसदमा सोधे : मेलम्चीको दोषी मन्त्री कि सचिव

प्रकाशित मिति: २०७५ फागुन १०, शुक्रबार

1087
Shares

काठमाडौं, १० फागुन २०७५ । नेपाली काँग्रेसका नेता गगन थापाले मेलम्ची खानेपानी आयोजना नबन्नुको पछि मन्त्री र सचिवले एक अर्कालाई आरोप प्रत्यारोप गरिएको प्रति संसद्मा मन्त्रीसँग जवाफ माग गरेका छन् । सांसद थापाले सचिवले मन्त्रीलाई दोष दिने र मन्त्रीले सचिवलाई दोष दिएको समाचार छापामा आईरहेको भन्दै या त यो समाचार गलत हो भने समाचार खण्डन गर्न र होईन भने को दोषी हो स्पष्ट पार्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभामा सार्वजनिक विषयमा खानेपानी मन्त्रालयको विषयमा उठेको प्रश्नको मन्त्रीले जवाफ दिने कार्यतापलका अनुरुप मन्त्रीलाई प्रश्न गर्दै उनले यस्तो भनेका हुन् । आफ्नो सरुवा भएपछि तत्कालीन खानेपानी सचिव गजेन्द्र ठाकुरले सिएमसीलाई थप ३ अर्ब दिएर धरौटी सहित फिर्ता गरेर काममा ल्याउन मन्त्रीले दबाब दिएको आरोप लगाउँदै कानून र देशको हित विपरित काम गर्न नमानेपछि आफ्नो सरुवा गरिदिएको आरोप सचिवले लगाएका छन् ।

त्यसैमा थप्दै सचिव ठाकुरले मन्त्रीले मुलुक डुबाउने काम गरिरहेको भन्दै त्यसमा आफूले सहयोग गर्न नसकेको आरोप लगाएका छन् । तर, मन्त्री मगरले भने ३६ करोड सिएमसीलाई दिने निर्णय भएकोमा सचिवले नै ३६ करोड मागेकोले उनलाई सरुवा गरिदिएको बताएकी छिन् । सांसद थापाले संसद्मा यही दुई विवादास्पद अभिव्यक्तिकोे स्पष्ट जवाफ माग गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -