२०८३ जेठ ५, मंगलबार
३:३६:४३ राति
- ADVERTISEMENT -

विदेशी लगानी भित्र्याउन अर्थमन्त्री डा युवराज खतिवडा बेलायतमा

प्रकाशित मिति: २०७५ फागुन ८, बुधबार

1511
Shares

काठमाडौं, फागुन ८

प्रस्तावित लगानी सम्मेलनका अधिकतम विदेशी लगानी भित्र्याउन अर्थमन्त्री डा युवराज खतिवडा गएराति ११ बजे बेलायतको लण्डन प्रस्थान गर्नुभएको छ ।

लण्डन बसाईका क्रममा अर्थमन्त्री खतिवडाले नेपाली राजदूतावासले आयोजना गर्ने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाल विकास सम्मेलनमा बेलायका लगानीकर्तालाई आमन्त्रण गरिएको छ ।

त्यसैगरी अर्थमन्त्री खतिवडाले बेलायतस्थित गैर आवासीय नेपालीका प्रतिनिधि तथा नेपाल–बेलायत चेम्बर अफ कमर्सले आयोजना गर्ने विकास तथा लगानीसंग सम्बन्धित कार्यक्रममा पनि नेपालमा लगानीको संभावनाबारे जानकारी गराउनु हुनेछ ।

नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनका विषयमा त्यहाँका लगानीकर्तासंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको अर्थमन्त्रालयका उपसचिव होमकान्त भण्डारीले जानकारी दिनुभयो । चैत १५ र १६ गते आयोजना हुन लागेको लगानी सम्मेलनमा अधिकतम विदेशी लगानीकर्ता आकर्षित गर्न सरकारले लगानीकर्तालाई कन्भिन्स गर्ने कोशिश गरिरहेको छ ।

अधिकतम लगानीको प्रतिवद्धता भित्राउने र त्यसलाई वास्तविक लगानीमा परिणत गर्न खतिवडाले जोड दिनुभएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -