२०८३ जेठ ३, आइतबार
६:३२:४४ बेलुका
- ADVERTISEMENT -

जलविद्युत आयोजना निर्माणमा ढिलाई गर्नेको ठेक्का सम्झौता खारेज गरिने

प्रकाशित मिति: २०७५ फागुन ७, मंगलबार

967
Shares

काठमाडौँ, ७ फागुन २०७५ । ऊर्जामन्त्री बर्षमान पुनले कुनै पनि जलविद्युत आयोजना निर्माणमा ढिलाई गर्नेको ठेक्का सम्झौता खारेज गरिने बताउनुभएको छ ।

कुनै पनि आयोजनामा ढिलाई गर्ने कम्पनीलाई समस्या समाधानमा सहयोग गर्ने र त्यसो हुन नसके ठेक्का प्रक्रिया नै खारेज गर्ने उहाँको भनाई थियो । प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री पुनले आयोजना निर्माणमा हुने ढिलाईप्रति सरकार गम्भिर रहेको बताउनुभयो ।

आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत उल्पादन गर्ने उल्लेख गर्दै मन्त्री पुनले १० हजार आन्तरिक खपत र ५ हजार मेगावाट विद्युत छिमेकी बजार भारत र बङलादेशमा विक्री गर्ने बताउनुभयो । जलविद्युतकै माध्यमबाट आउदो एक दशकमा १० प्रतिशत हाराहारिमा आर्थिक वृद्धिदर हासिल गर्ने मन्त्री पुनको दाबी थियो । आगामी वर्ष ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीले विद्युत उत्पादन थालेपछि अर्बौ रुपैयाँको विद्युत छिमेकी बजारमा बेचेर मुलुक ऊर्जामा आत्मनिर्भर बन्ने मन्त्री पुनको भनाई थियो ।

बैठकमा सांसदहरु ज्ञानेन्द्रबहादुर कार्की, रामबहादुर बिष्ट, प्रेम सुवाल, दिव्यमणी अधिकारी लगायतले आयोजनाहरु समयमै सम्पन्न नहुने प्रबृत्तिबारे प्रश्न उठाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -