- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

राजन कार्की र माया गुरुङको निकै उत्कृष्ट रोइला गित चल्ला “जुध्य माउ सित” सार्बजनिक (भिडियो सहित )

February 17, 2019
1547
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ५ फागुन २०७५ । पान खायो मायालेबाट चर्चाको शिखरमा रहेका लोकप्रिय गायक तथा सर्जक राजन कार्की र माया गुरुङको निकै उत्कृष्ट रोइला गित चल्ला जुध्य माउ सित भर्खर मात्र सार्वजनिक भएको छ ।

माया गुरुङको शब्द सिर्जना रहेको सो निकै रमाइलो गितमा तारानाथ आचार्यले लय सिर्जना रहेको छ । गिको म्युजिक भिडिायो समेत निकै उत्कृष्ट बनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

नयाँ र पुराना पुस्ता विचको कथामा आधारीत सो गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । भने म्युजिक भिडियो निर्देशन दुर्गा पौडेलले गरेका छन ।

भिडियो हेर्नुहोस

- ADVERTISEMENT -

Advertisement

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com