२०८३ जेठ ५, मंगलबार
४:०२:५२ बिहान
- ADVERTISEMENT -

आज प्रणय दिवस, देश तथा विदेशमा प्रेम साटासाट गरी मनाइँदै

प्रकाशित मिति: २०७५ फागुन २, बिहीबार

1310
Shares

काठमाडौं, फागुन २ । आज फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस । विश्वभर आफन्त परिवार, साथीभाइलाई उपहार, गुलावको फूल दिई एक आपसमा प्रेम साटासाट गरी यो दिवस मनाईंदैछ । विशेषगरी प्रणय दिवसको दिनलाई प्रेम अभिव्यक्त गर्ने दिनका रुपमा प्रेमी प्रेमीका तथा श्रीमान श्रीमतीहरुले यसलाई चाडकै रुपमा लिन्छन् ।

यो दिन अभिव्यक्त गरिएको प्रेम सफल हुन्छ भन्ने विश्वास रहि आएको छ । प्रणय दिवस पश्चिमा संस्कृति भएपनि केहि वर्ष यता नेपालमा यो दिवसप्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । मायाप्रेमलाई आत्मिय सम्बन्ध मानिए पनि पछिल्ला समयमा यो दिवस विकृतितर्फ उन्मूख भैरहेको छ ।

ईशापूर्व ३५० अघि इटलीका तत्कालिन शासक क्लाउडियसले प्रेमका पूजारी सन्त भ्यालेनटाईनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

क्लाउडियसले आफ्ना सैनिकहरुलाई प्रेम एवम् विवाह गर्न प्रतिबन्ध लगाएपछि पादरी भ्यलेनटाइनले क्लाउडियसको यो कदम विरुद्ध सैनिकहरुको लुकेर विवाह गराइदिएका थिए ।

आफ्नो आदेश र चाहाना विपरित सैनिकहरुको विवाह गराइदिएको भन्दै भ्यलेनटाइनलाई फेब्रुरअरी १४ का दिन अर्थात आजकै दिन मृत्युदण्ड दिएका थियो। प्रेम र मानवताका अनुयाइ भ्यलेनटाइनले मृत्युवरण गरेको सम्झनामा हरेक फ्रेबुअरी १४ लाई भ्यलेनटाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउदै आएको छ ।

यसैबीच भ्यालेन्टाइन्स डेका लागि यसपटक एक लाख ९० हजार थान गुलाब स्टिक आयात भएको छ । यसदिन गुलावको धेरै कारोबार हुने भएकाले भारतबाट पनि आयात गरिएको छ । प्रेम दिवसप्रतिको आकर्षण बढ्दो तर त्यहि अनुपातमा गुलावको उत्पादन नहुँदा आयात बढेको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालले जनाएको छ ।

कृत्रिम फूल छिट्टै नबिग्रने भएकाले उपभोक्ताको आकर्षण पनि यसमा बढ्दै गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -