- ADVERTISEMENT -

प्रेम दिवसमा शिव परियारको प्रेमिल गीत (भिडियो सहित )

February 11, 2019
1040
Shares
- ADVERTISEMENT -

काठमाडौं, २८ माघ २०७५ । नेपाली सुगम संगीतका निक्कै लोकप्रिय तथा चर्चित गायक शिव परियारको नयाँ गीत ‘तिमि नै मेरो सास हौ’ को भिडियो सार्वजनिक गरिएको छ ।

प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको ‘तिमि नै मेरो सास हौ’ गीत प्रेम दिवसमा आफ्नो दर्शक तथा स्रोतालाई उपहार लिएर आएको गायक परियारले बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द रहेको छ भने आशिष अविरलको संगीत तथा एरेन्ज रहेको छ ।

गीतमा आसुको अर्थ बाट निकै चर्चामा आएका जोडी स्वस्तिमा खड्का र आकाश श्रेष्ठले अभिनय गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

यहि जोडीको अभिनय, शिवकै स्वर र शिवकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘आशुको अर्थ’ बोलको गीतले केहि समय अघि मात्रै १ करोड बढि भ्युज पाएको थियो । गायक शिव परियारको शिवालय एल्बममा समाबेश उक्त गीतमा अहिलेका चर्चित तथा लोकप्रिय नायक नायिकाको खुलस्त रोमान्स देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -