Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१८:१५ बिहान
- ADVERTISEMENT -

काँग्रेस ‘कन्भिन्स’ भए नेविसंघको म्याद थपिने, नत्र विघटन

प्रकाशित मिति: २०७५ माघ २३, बुधबार

943
Shares

काठमाडौं, २३ माघ २०७५ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको म्याद थप बारे बुधबारको काँग्रेस केन्द्रीय समिति बैठकमा छलफल हुँदैछ ।

म्याद थप्ने वा नपथ्ने भन्ने विषयमा सभापति शेर बहादुर देउवा पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कुरा नमिलेपछि गत भदौ महिनामा सकिएको म्याद समेत अहिलेसम्म थप्दै आईएको छ ।

विधानमा नै भने अनुसार म्याद सकिएको ३ महिनासम्म मात्रै कार्यसमितिको म्याद थप गर्न मिल्नेमा केन्द्रीय समितिको बैठकले ५ महिनासम्मको लागि म्याद थपिएको थियो । यसरी ५ महिनाको लागि थपिएको म्याद समेत माघ २ गते सकिएको थियो ।

माघ २ गते सकिएको म्याद माघ १० गते बस्ने केन्द्रीय समिति बैठकको निर्णय अनुसार हुने भनिएकोमा १० गतेपछिको बैठकमा समेत नेविसंघको कार्यसमितिको समयबारे केही निर्णय हुन सकेको छैन ।

बुधबार केन्द्रीय समिति बैठक काँग्रेस केन्द्रीय कार्यालयमा बसिरहेको छ । बैठकको बीचमा नै पत्रकारहरुसँगको कुराकानीका क्रममा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको म्याद थपको विषयमा विधानको व्यवस्था नै पढेर सुनाए । उनले बुधबारको केन्द्रीय समिति बैठक म्याद थपको विषयमा सहमत भएमा मात्रै नेविसंघको म्याद थप हुने नभए यो बुधबारदेखि नै विघटन हुने जानकारी दिए ।

काँग्रेसभित्र सहमती भएको खण्डमा मात्रै बुधबार नेविसंघको म्याद थप हुने बुझिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -