२०८३ जेठ ५, मंगलबार
१०:१४:०० बिहान
- ADVERTISEMENT -

गोरखामा सुन्तला बिक्रिबाट रु ३८ करोड

प्रकाशित मिति: २०७५ माघ २२, मंगलबार

1370
Shares

गोरखा, २२ माघ २०७५ । गोरखा जिल्लामा यस बर्ष सुन्तला बिक्रिबाट मात्रै रु ३८ करोड रुपैयाको भित्रिएको छ । अघिल्लो बर्षको तुलनामा यसबर्ष सुन्तला उत्पादनमा समेत बृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।

जिल्लामा भएको कुल सुन्तला निर्यात मध्ये मध्ये सवै भन्दा धेरै मनकामना क्षेत्रमा निर्यात भएको भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला तथा फलफुल जोन कार्यक्रम गोरखाका प्रमुख अजय अधिकारीले जानकारी दिनु भयो । ‘ताङलिचोकलाई पनि जोेडेर हेर्ने हो भने मनकामना क्षेत्रमा जिल्लाभरीको उत्पादन मध्ये ५५ प्रतिसत सुन्तला उत्पादन तथा बिक्रि भएको छ ।’ अधिकारीले भन्नुभयो ।

जिल्लामा यस बर्ष ६ हजार ६ सय टन सुन्तला उत्पादन तथा बिक्रि भएको उहाँले बताउनु भयो । यस बर्ष गोरखामा उत्पादन भएको सुन्तला न्युततम ५० रुपैया देखि अधिकतमा ८० रुपैया किलोसम्ममा बिक्रि भएको अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार गोरखा जिल्लामा अघिल्लो बर्ष भन्दा ३० प्रतिसत सुन्तला उत्पादनमा बृद्धि भएको छ । ‘अघिल्लो बर्ष चैत महिनामा खडेरी र असिनाले सुन्तला राम्रो हुन सकेको थिएन्, प्रमुख अधिकारीले भन्नुभयो, तर यस पटक गएको चैत महिनामा पानी राम्रो परेकाले उत्पादनमा बृद्धि भएको हो ।’

त्यसैगरी, जिल्लामा कृषि जोन घोषणा भई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएका क्षेत्रमा सुन्तला बगैचा व्यस्थापन, सिंचाईको राम्रो व्यवस्था लगायतका कारण पनि सुन्तला उत्पादनमा बृद्धि भएको उहाँले भनाई छ । खडेरी र पानीको अभाव कमीका कारण सुन्तला उत्पादनमा बढि ह्रास आउने भएकाले त्यस तर्फ ध्यान पु¥याउन सके उत्पादनमा बृद्धि गर्न सकिने अधिकारीले बताउनुभयो । गोरखा जिल्लामा गण्डकी गाउँपालिका, भिमसेन गाउँपालिका, गोरखा नगरपालिका, सहिद लखन गाउँपालिका र पालुङटार नगरपालिकाको वडा नम्बर ९ र १० मा बढि सुन्तला खेती हुने गरेको छ ।

त्यस्तै जिल्लाको देउराली, खेप्लाङ लगायतका क्षेत्रमा पनि व्यवसयिक सुन्तला खेती गरिदै आएको छ । जिल्लाभर कुल ८ सय ६५ हेक्टर भन्दा बढि क्षेत्रफलमा सुन्तला खेती हुने गोरखामा यस बर्ष अघिल्लो बर्षको तुलनामा उत्पादनमा बृृद्धि भएको हो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.86
154.46
EUR
European Euro
1
178.95
179.64
GBP
UK Pound Sterling
1
205.48
206.28
CHF
Swiss Franc
1
195.64
196.40
AUD
Australian Dollar
1
110.03
110.45
CAD
Canadian Dollar
1
111.89
112.32
SGD
Singapore Dollar
1
120.18
120.65
JPY
Japanese Yen
10
9.68
9.72
CNY
Chinese Yuan
1
22.63
22.71
SAR
Saudi Arabian Riyal
1
41.00
41.16
QAR
Qatari Riyal
1
42.21
42.38
THB
Thai Baht
1
4.71
4.72
AED
UAE Dirham
1
41.89
42.06
MYR
Malaysian Ringgit
1
38.69
38.84
KRW
South Korean Won
100
10.25
10.28
SEK
Swedish Kroner
1
16.31
16.38
DKK
Danish Kroner
1
23.94
24.04
HKD
Hong Kong Dollar
1
19.65
19.72
KWD
Kuwaity Dinar
1
501.50
503.46
BHD
Bahrain Dinar
1
407.95
409.55
OMR
Omani Rial
1
399.63
401.19
- ADVERTISEMENT -