Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२०:५३ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्रीलाई काठमाडौं कांग्रेसको प्रश्न – वाइडबडी कता हरायो

प्रकाशित मिति: २०७५ माघ २१, सोमबार

886
Shares

काठमाडौं, २१ माघ २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं कांग्रेसले वाइडबडी काण्ड कता हरायो भन्ने प्रश्न गरेको छ । नेपाली कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै सो प्रश्न गरेको हो ।

वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न , निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही , तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्न लगायका माग गर्दै काठमाडौं कांग्रेसले शान्तिवाटिकामा विशाल प्रदर्शन गरेको छ ।

सरकार मुसिएका विभिन्न भ्रष्टाचार र विभिन्न आपाराधिक गतिविधिमा व्यहोरेको असफलताका विषयहरुलाई कार्टुन, चित्र र प्लेकार्ड मार्फत कांग्रेस कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । उनिहरुले प्रधानमन्त्री ओलीजी ! वाइडबडी काण्ड कता हरायो भ्रष्टाचारीको घेराबन्दीमा सरकार रमायो जस्ता प्ले कार्ड प्रदर्शन गरेका छन् ।

७७ वटै जिल्लामा छुट्टाछुट्टै विरोध सभा गर्नका लागि सबै कांग्रेस केन्द्रीय सदस्यहरु विभिन्न जिल्लामा गएका छन् । कांग्रेसले काठमाडौं उपत्यकामा छुट्टाछुट्टै कार्यक्रम गरेको छ । यसअघि काठमाडौं उपत्यकामा एक ठाउँमा मात्रै कार्यक्रम हुँदै आएको थियो ।

काठमाडौंको प्रदर्शनान पूर्व महामन्त्री प्रकाशमान सिंह लगायतका नेताहरुले सम्बोधन गर्ने काठमाडौं कांग्रेसका अध्यक्ष सबुज बानियाले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -