- ADVERTISEMENT -

सरकारविरुद्ध गोरखा काँग्रेस सडकमा

February 4, 2019
1198
Shares
- ADVERTISEMENT -

गोरखा, २१ माघ २०७५ । आज (सोमबार) देशभर शक्ति प्रदर्शन गरेको छ । ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शन र विरोधसभा गर्न लागिएको काँग्रेसले विरोध सभाका लागि काँग्रेस शीर्ष तथा केन्द्रीय नेताहरू जिल्लामा पुगिसकेका छन् । विरोध प्रदर्शनमा सहभागी हुन अधिकांश शीर्ष नेताहरूले आफ्नो गृह जिल्ला छानेका छन् ।

नेपाली काँग्रेस गोरखाले सोमबार गोरखा सदरमुकाममा विरोध रयाली गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

नेपाली काँग्रेस गोरखाको आयोजनामो नेकपा सरकारको ज्यादतीका बिरुद्व निकालिएको बिरोध रयालीमा गाउँ गाउँ देखी सर्वहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

नेपाली काँग्रेस पार्टी कार्यालयबाट निकालिएको रयालीले ठुलो आँगन, पदेली, पुरानो बसपार्क, शक्तिचोक हुदै कालिमाटी बजारमा कोण सभा गरेको थियो ।

कोण सभालाई नेपाली काँग्रेका प्रदेश सभा सदस्य मनकुमारी गुरुङ्गका साथै प्रकाशचन्द्र दवाडीले संबोधन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -