- ADVERTISEMENT -

तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड २०७५ सम्पन्न

February 1, 2019
1177
Shares
- ADVERTISEMENT -

ललितपुर,राजु मिया, १८ माघ २०७५ । “म्हेन्दोमाया संगीतको आकाशलाई फराकिलो बनाउन म्हेन्दोमाया श्रष्टा र यससंग सबन्धित सम्पुर्ण व्याक्तित्वहरुको सरहानिय योगदान सदैव जिवित रहनेछ ।

“म्हेन्दोमायाको संगीतको परिधी व्यापक हुने क्रम….
म्हेन्दोमाया श्रेष्टाको सम्मान र प्रोत्साहनको निरन्तरता।”
भन्ने मुल नाराकासाथ कर्स्योल मिडिया र बर्ल्हुम्हेन्दो डिजिटल प्रा.लि.को संयुक्त आयोजनामा तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड-२०७५ विविध साँस्कृतिक कार्यक्रम राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ ।

- ADVERTISEMENT -

Advertisement

माननीय शेर बहादुर तामाङ पुर्ब मन्त्री, कानुन न्याय तथा संसदिय मामिला मन्त्रीको हातबाट समुद्घघाटन भएको थियो ।

मिति २०७४ माघ १ गते देखि २०७५ पौष १५ सम्म आधिकारिक रुपमा सार्वजनिक भएका म्हेन्दोमाया गित, एल्बम र म्युजिक भिडियोका सर्जकहरुले आवेदनको आधारमा उक्त अवार्ड बितरण गरिएको थियो ।

तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड प्राप्त गर्न सफल

नयाँ तर्फ

गीतकार: कर्ण बहादुर तामाङ- कवैलिकी छमे
संगीतकार: टिका बम्जन- टुनो युनाले
गायक: रोम लामा – ढाकै चोली
गायिका: जेसुम वाईवा – म्हर्की न्हाली
कोरीयोग्राफर: बिजय तामाङ- कवैलिकी छामे
डिरेक्टर: जोन राई- ढाकै चोली
मोडेल पुरुष तर्फ: रोजन ताम- सङ मकै
मोडेल महिला तर्फ: मिना तामाङ- म्हेन्दोमाया ब्याटल

तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड प्राप्त गर्न सफल

पुरानो तर्फ

गितकार: बनु लोप्चन- म्हार्की न्हाली
संगीतकार: शैलाप वाईवा- स्यामा गुनेरी
एरेन्जर: पवन वाङ लामा-स्यामा गुनेरी
गायक: युबी मोङ्रेसा- बोमताङ नाम्सा
गायिका: मिना लामा- ढाकै चोली
कोरियोग्राफर: राज किङ वाईबा- सङ मकै
डिरेक्टर: राज किङ वाईबा- म्हारकी न्हाली
मोडेल महिला तर्फ: एन्जिला वाइबा- म्हेन्दोमाया ब्याटल
मोडेल पुरुष तर्फ: यान्चु तामाङ- ढाकै चोली
क्यामेरा: सन्चु थोकर लामा- वाका राहा
सम्पादन: रोशन धिताल- टक्सर गङ्की बदाम
उत्कृष्ट गीत: रोम लामा- ढाकै चोली
उत्कृष्ट भिडियो: सिता लामा- म्हेन्दोमाया ब्याटल
उत्कृष्ट म्हेन्दोमायापन गीत: रितु लामा- स्यामा गुनेरी

जुरी अवार्ड- रितु लामा- स्यामा गुनेरी
पब्लिक चोईस अवार्ड- मिना तामाङ- म्हेन्दोमाया ब्याटल
ईनकरेज्मेन्ट अवार्ड- शुशिला मम्बा तामाङ- दङो होइ दङोले अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ ।

उक्त अवार्ड कार्यक्रममा कर्स्योल मिडिया प्रा.लि.र बर्ल्हुम्हेन्दो डिजिटलको संयुक्त विभिन्न प्रस्तुति, डि प्यालेस डान्स इन्स्टिच्युटको प्रस्तुति,सन्जोंङ क्रिउको विभिन्न प्रस्तुति,दामिज नुवाकोटको विभिन्न प्रस्तुति,अपांगता भएका दिदि बहिनीहरुको उत्कृष्ट प्रस्तुति रास्ट्रिय ख्याति प्राप्त कलाकारहरुको बिजोड प्रस्तुति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -