२०८३ वैशाख ६, आइतबार
११:५७:२५ राति
- ADVERTISEMENT -

लोकप्रिय सर्जक तथा गायक युवराज आचार्यको पञ्चेबाजा “जन्ती” सार्बजनिक (भिडियो सहित )

प्रकाशित मिति: २०७५ माघ १५, मंगलबार

1639
Shares

काठमाडौँ, १५ माघ २०७५ । आयुष म्युजिक प्रा लि को प्रस्तुतिमा युबराज आचार्यको मुटु चुडाउने पञ्चेबाजाको गीत “जन्ती” को म्युजिक भिडियो सार्बजनिक गरिएको छ । उक्त गीतमा चर्चित गायक युबराज आचार्य र शान्ति श्री परियारको सुमधुर स्वर रहेको छ । लय अनि शब्द युबराज आचार्यको रहेको छ ।

कर्म थलो जापानमा बनाउनु भएता पनि नेपाली गित संगितमा आफ्नो दरो उपस्थिति जनाइरहनु भएका चर्चित गायक युबराज आचार्यले आफ्नै युटुब च्यानलबाटपञ्चेबाजाको गीत “जन्ती” भिडियो सार्बजनिक गर्नु भएको हो ।

गुरुआमा फ़िलिम्सले दृश्य निर्माण गरेको भिडियोमा स्मृति तिमिल्सिना (गुरुआमा ) को निर्देशन रहेको छ । अमर शाक्यले सम्पादनको महत्वपुर्ण भूमिका निर्वाह गर्नु भएको छ । सागर बिरहीको एरेञ्ज, सुरेश श्रेष्ठको छायाँकनमा सन्तोष महराले ड्रोंन गर्नुभएको छ । उक्त भिडियोमा बिमल,सरिका, रमा र सुदर्शनको अभिनय रहेको छ ।

पञ्चेबाजाको गीत “जन्ती” को simpaninews.com परिवार सफलताको शुभकामना ब्यक्त गर्दछौ ।

भिडियो

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98