२०८३ वैशाख ६, आइतबार
११:५८:२६ राति
- ADVERTISEMENT -

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा पेश हुँदै, अवरोध गर्ने कांग्रेसको तयारी

प्रकाशित मिति: २०७५ माघ १४, सोमबार

820
Shares

काठमाडौं, १४ माघ २०७५ । आज राष्ट्रियसभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पेश हुने भएको छ । गत शुक्रबार संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पारित विधेयक राष्ट्रियसभामा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकलाई सभामा टेबुल गर्ने कार्यसूची रहेको बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट गत शुक्रबार बहुमतले विधेयक पारित भएको थियो ।

विधेयक राष्ट्रियसभाबाट पनि पारित भएमा राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै ऐनका रुपमा लागु हुनेछ । विधेयक सहमतिविपरित ल्याइएको भन्दै डा गोविन्द केसी अनसनमै छन् भने प्रमख प्रतिपक्ष नेपाली काङ्ग्रेसले पनि विद्येयकका चर्को बिरोध गर्दै आइरहेको छ ।

डा केसीले सहमति अनुसारकै विधेयक नआएसम्म अनसन नतोड्ने बताएका छन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठकमा पनि अवरोध गर्ने तयारी गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98