- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गीतकार कपिल भट्टको “मायै माया” सार्वजनिक (भिडियो सहित )

January 26, 2019
1602
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, १२ माघ २०७५ । हाईलाईट्स नेपालको प्रस्तुतिमा गीतकार कपिल भट्टको ‘मायै माया’ गीत सार्वजनिक गरिएको छ ।

दिपक लिम्बुको स्वर, महेश खड्काको संगीत रहेको ‘तिमीमा त मायै माया रहिछ’ बोलको गीत युटुव मार्फत भिडियो सावजनिक गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

सन्जिब बराइलीको एरेन्ज, बुद्ध थापाको छायांकन, लक्ष्मण भट्ट र श्रद्धा अर्यालको अभिनय, निकेश खड्काको निर्देशन रहेको उक्त भिडियोलाई बिकाश धमलाले सम्पादन गर्नु भएको छ ।

भिडियो हेर्नुहोस

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com