काठमाडौँ, १२ माघ २०७५ । हाईलाईट्स नेपालको प्रस्तुतिमा गीतकार कपिल भट्टको ‘मायै माया’ गीत सार्वजनिक गरिएको छ ।

दिपक लिम्बुको स्वर, महेश खड्काको संगीत रहेको ‘तिमीमा त मायै माया रहिछ’ बोलको गीत युटुव मार्फत भिडियो सावजनिक गरिएको हो ।

सन्जिब बराइलीको एरेन्ज, बुद्ध थापाको छायांकन, लक्ष्मण भट्ट र श्रद्धा अर्यालको अभिनय, निकेश खड्काको निर्देशन रहेको उक्त भिडियोलाई बिकाश धमलाले सम्पादन गर्नु भएको छ ।

भिडियो हेर्नुहोस

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्