२०८३ वैशाख ८, मंगलबार
४:१७:४४ दिउँसो
- ADVERTISEMENT -

“बौद्धिक सम्पत्तिमाथी श्रष्टाहरुको अधिकार” बिषयक अन्तरक्रिया कार्यक्रम हुँदै

प्रकाशित मिति: २०७५ माघ ११, शुक्रबार

1241
Shares

टोकियो, ११ माघ २०७५ । जापानको टोकियोमा संगीतकार महेश खड्काको प्रमुख आतिथ्यतामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान तथा अनेसासा जापानको संयुक्त आयोजनामा “बौद्धिक सम्पत्ती माथी श्रष्टाहरुको अधिकार” बिषयक अन्तरक्रिया कार्यक्रम साथै “महेश खड्का एकल सांगितिक साँझ” आयोजना हुने भएको छ ।

म बिना कसै-कसैलाई मुस्किल छ पोखरामा, न बिर्से तिमीलाई न पाए तिमीलाई, बल गरेर त्यो मन यता मोड भन्दिन म, मैले त्यही भएर मन पराको, बल्ल बल्ल भेट भो दर्शन नमस्ते लगायत १०० भन्दा बढी नेपाली चलचित्र र १५०० भन्दा बढी कालजयी नेपाली सुगम संगीतका बरिस्ठ संगीतकार, गीतकार,कलाकार रोयल्टी समाज नेपालका माहसचिब नेपाली स्रस्टा-सर्जकहरूका अधिकारका निम्ती निरन्तर लडिरहेका योद्धा महेश खड्का अन्तराष्ट्रिय बौद्धिक सम्पती संगठन World Intellectual Property Organization(WIPO), JASRAC र CPRA ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा भाग लिनको लागी यतिबेला जापानमा आउनु भएको छ ।

सोही अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठन तथा अनेसास जापानको संयुक्त रुपमा यो अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको हो ।

यस कार्यक्रमलाई दुई चरणमा गरिने कुरा आयोजकले जानकारी दिएका छन्:

पहिलो चरणमा “हाम्रा बौद्धिक सम्पत्ती माथीको हाम्रो अधिकार” बिषयक अन्तरक्रिया रहनेछ जसमा सम्पुर्ण कलाकार,श्रस्टा-सर्जक हरूका बौद्धिक सम्पत्तिमाथी श्रष्टाहरुको अधिकार सुनिश्चित गर्न हाल भईरहेका गतिविधि, चुनौति र सम्भावनाहरु समेटिनेछन् ।

विशेषत: अहिले सम्म सिर्जना गरेका विभिन्न बिधाका साहित्यिक रचनाहरु, संगित गरेका एवं गाइएका गितसंगित जस्ता बौद्धिक सम्पत्तीहरुको बर्तमान स्थिती, सम्भावना र रोयल्टिको सहि ब्यबस्थापन लगाएतका बिषयमा छलफल हुने भएकोले यो कार्यक्रम अत्यन्त महत्वपुर्ण रहेको जानकारी आयोजकले दिएका छन् ।

दोश्रो चरणमा महेस खड्का एकल सांगितिक साँझको आयोजना गरिने भएको छ । सम्पूर्ण जापानबासी संगीतप्रेमी नेपालीहरुलाई उक्त कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन आयोजकले हार्दिक आह्वान गरेका छन्।

कार्यक्रमको विवरण:
“बौद्धिक सम्पत्ती माथी श्रष्टाहरुको अधिकार” बिषयक अन्तरक्रिया र “महेस खड्का एकल सांगितिक साँझ”

स्थान: बारकाडे गुड टाईम्स सिनओकुबो जापान
मिति: २०१९ जनावरी २७ आईतबार
समय: दिनको २:३० बजे

आयोजक: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान तथा अनेसासा जापान

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81