२०८३ वैशाख ६, आइतबार
१०:५९:३२ राति
- ADVERTISEMENT -

रवि लामिछाने र निकिता पौडेलले गरे विवाह

प्रकाशित मिति: २०७५ माघ ७, सोमबार

883
Shares

काठमाण्डौँ, माघ ७ । सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले विवाह गरेका छन् । रबिले सोमबार सामजिक सञ्जाल फेसबुक मार्फत आफु र निकिता पौडेलले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गराएको जानकारी दिएका छन् ।

रबिले ब्यक्तिगत जिवनले मोड लिएको बताउदै एक अर्काको परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको बताउदै उनले फेसबुकमा भनेका छन् “ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ। “

आफुहरु यति चाडो विवाह गर्ने योजना नहुदा नहुदै दुई प्रति मानसिक यातना नै हुनेगरी समाचार र खोजवीन चलेपछि विवाह गर्न वाध्य भएको बताउदै रबिले लेखेका छन् ” हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। “

रबिले परम्परागत रुपमा भने बैशाखमा विवाह गर्ने भएका छन् उनले आफनो सुखद दाम्पत्य जीवनका लागि शुभ कामना पनि माग्दै भन्छन् ” परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ। “

यसअघि नै रवि लामिछानेको पहिलो श्रीमती ईशासँगका दुई छोरी छन भने विदेशमा रहदा बिदेशी पुर्व प्रेमिका र आफु बिचमा एक सन्तान पनि भएको जानकारी स्वयम उनले नै दिएका थिए।

रविले फेसबुकमा यस्तो लेखेका छन् :

ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98