२०८२ चैत २९, आइतबार
७:०१:०६ बेलुका
- ADVERTISEMENT -

म्यानुएल थेरापी क्लिनिक काठमाडौंको मिनभवनमा

प्रकाशित मिति: २०७५ माघ ६, आइतबार

1647
Shares

काठमाडौँ, ६ माघ २०७५ । म्यानुएल थेरापी अर्थो न्यूरो रिह्याविलिटेसन एण्ड पेन रिलिफ सेन्टरले काठमाडौंको नयाँबानेश्वस्थित मिनभवनमा आफ्नो शाखा विस्तार गरेको छ ।

सो शाखाको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र वरिष्ठ न्युरो सर्जन प्रा.डा गोपाल रमण शर्माले उद्घाटनगर्नुभएको छ । डा। शर्माले हरेक व्यक्तिका लागि म्यानुअल थेरापी महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले म्यानुअल थेरापीको विकास र विस्तारबाट आम सर्वसाधारणले गुणस्तरीय एवं प्रभावकारी सेवा प्राप्त गर्नेमा आफू विश्वस्त भएको उल्लेख गर्नुभयो ।

सेन्टरका अध्यक्ष एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ एवं म्यानुअलथेरापिष्ट डा। किशोरलाल श्रेष्ठले म्यानुअल थेरापीबाट विभिन्न शारीरिक समस्या समाधान हुने उल्लेख गर्दै सहुलियतदरमा सेवा उपलब्ध गराउने बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16