२०८२ चैत २९, आइतबार
७:५९:४३ बेलुका
- ADVERTISEMENT -

गोरखकाली टायर उद्योग सञ्चालनमा आउने

प्रकाशित मिति: २०७५ माघ ४, शुक्रबार

1206
Shares

काठमाडौं, ४ माघ २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखकाली टायर उद्योग पुनः सञ्चालनमा ल्याउने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले उद्योगको तिर्न बाँकी अर्बौं बक्यौता तिरेर उद्योग सञ्चालन गर्ने बताएका हुन् । टायर उद्योग कर्मचारीलाई तलब नै खुवाउन नसक्ने भएपछि तीन वर्षदेखि बन्द थियो ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकले उद्योग सञ्चालनको निर्णय गरेको उको भनाइ थियो । “विगतको अव्यवस्थालाई व्यवस्थामा बदल्दैछौँ,” उनले भने ।

त्यस्तै बिहीबारको मन्त्रिपरिषदको बैठकले अमलेखसम्म ल्याउन लागिएको पेट्रोलियम पाइपलाइनमा परेका रुख पन्छाउने निर्णय गरेको समेत जानकारी उनले दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16