२०८२ चैत २९, आइतबार
७:११:२४ बेलुका
- ADVERTISEMENT -

भारतीय रियालिटी शोमा नेपाली ढाका टोपी लगाएर स्टेज चडेका नेपाली बाबु पृतम आचार्यले मच्चाए हंगामा (भिडियो )

प्रकाशित मिति: २०७५ माघ ४, शुक्रबार

1124
Shares

काठमाडौं, ४ माघ २०७५ । भारतीय विभिन्न टेलिभिजनका रियालिटी शोमा विदेशीको प्रस्तुति हेर्दै आएका नेपाली अहिले आफ्नै देशका नागरिकलाई त्यस ठाउँमा हेर्न पाउँदा खुसी नहुने कुरै भएन् ।

केही समयअघि मात्र कास्कीकी मेनुका पौडेलले जी टिभीबाट प्रसारण हुने सिंगिङ रियालिटी शो ‘सारेगमप’मा आफ्नो कला देखाएर भारतिय कलाकारलाई कसमेत चकित पारेकी छन् ।

उनको प्रतिभाबारे भारतीय गायक तथा संगीतकारले खुलेर तारिफ गरेका थिए । अहिले सोही टेलिभिजनको सारेगमप लिटल च्याम्सको मेघा राउन्डमा ११ वर्षीय प्रितम आचार्यको चर्चा सुरु भएको छ । सुनसरी इटहरीका प्रितम गायनमा निकै पोख्त छन् । उनले यसअघि मुम्बई र दिल्ली अडिसन पार गरिसकेका छन् ।

मेघा राउन्डमा उनले जजहरूको तर्फबाट स्ट्यान्डिङ अवेसन साथै निकै राम्रो प्रतिक्रिया पाएको भिडियो इन्स्टाग्राममा भाइरल बनेको छ ।जुन भिडियोमा गायक शानलगायतका जजहरुले निकै उत्साहका साथ प्रितमलाई बोकेर उचाएका छन् । ढाका टापी लगाए उनले गाएको अति नै हेरौ हेरौ लागने खालको थियो ।। प्रितम आचार्य नेपालको सुरशाला आइडल जुनियरका उपविजेतासमेत हुन् । उनी इटहरीको विश्व आदर्श स्कुलमा पढ्छन् ।

https://www.facebook.com/ZeeTvIndia/videos/757472404615950/

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16