२०८२ चैत २९, आइतबार
७:०८:२४ बेलुका
- ADVERTISEMENT -

श्रीमानले आफ्नै बुहारीलाई भगाइ, उल्टो मार्ने धम्की दिएपछि जापानबाट फर्किएकी एक चेली रुदै मिडियामा (भिडियो सहित)

प्रकाशित मिति: २०७५ माघ ४, शुक्रबार

974
Shares

काठमाडौं, ४ माघ २०७५ । ६ बर्ष अगाडी बैदेशिक रोजगारको लागि जापान पुगेकी गायिका रेखा थापा मगर आफु अन्याएमा परेको भन्दै न्याय माग्न मिडियासम्म आइपुगेकि छिन ।

केहि समय अगाडी देखि आफ्नो श्रीमानले दैनिक रुपमा आफुलाई यातना दिने र चक्कु देखाएर मार्ने धम्की दिएको र सहदै आउदा पनि आफ्नै भाइ बुहारीलाई भगाएको र यो अपराध भयो भन्दा उल्टो दुई दिनमा मार्ने धम्की दिए पछि उनी नेपालसम्म भाग्दै न्याय खोज्न आएकी हुन्।

रेखाको एक छोरी छिन । छोरी ६ महिना देखि श्रीमानले बेपत्ता पारेको समेत खुलासा गरेकी छिन । भाई बुहारी भगाएपछि उल्टो भाइलाई समेत जापान जेलमा हालेको खुलेको छ।भाईलाई फसाएर जेल हालेको भन्दै भक्कानिएर रोईन रेखा ।

https://youtu.be/4ne9UgfNcks

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16