२०८३ वैशाख ७, सोमबार
१२:२५:५७ राति
- ADVERTISEMENT -

चेपेघाट मेला सम्पन्न

प्रकाशित मिति: २०७५ माघ २, बुधबार

929
Shares

गोरखा, २ माघ २०७५ । तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होसारको अवसरमा मंगलबार चेपे र मस्र्याङ्दीको दोभान चेपेघाटमा दोस्रो चेपेघाट मेला सम्पन्न भएको छ ।

चेपे आदर्श युवाक्लवको आयोजनामा दुई दिने मेला सम्पन्न भएको हो । क्लवका अध्यक्ष बुधराम गुरुङको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद हरिशरण आचार्य, पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेल, उपमेयर पम्फा बसेललगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा आयोजित छेलो प्रतियोगितामा प्रेम पाख्रिन विजयी भएका छन् ।

उनले पाँच हजार पुरस्कार समेत जितेका छन् । त्यस्तै नृत्य प्रतियोगितामा किरण थापा मगर प्रथम र गोविन्द रानाभाट दोस्रो भएका छन् ।
कार्यक्रममा राष्टिूय स्तरका लोकदोहरी कलाकार पृथ्वी गुरुङ, पारु गुरुङ तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।

उक्त मेलामा आयोजित नृत्य प्रतियोगितामा पश्चिमाञ्चल कल्चर ग्रुप काठमाडौं प्रथम, दीपज्योति बालक्लव द्वितीय, स्थानीय मिस्मा गुरुङ तृतीय र दोभान कल्चर ग्रुपका कलाकारहरुले सान्वना पुरस्कार पाएका अध्यक्ष बुधमान गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98